५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

गृहमन्त्रीको राजीनामा माग गर्दै डडेल्धुरामा प्रदर्शन

 ९ भदौ, डडेल्धुरा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र आन्दोलनमा