४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

पहिले विद्यार्थी खोज्दै, अहिले रोज्दै

१७ असोज, कास्की । पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ । कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै हिँड्नुपर्ने अवस्था थियो । अहिले विद्यार्थीको चाप धान्न नसकेर