३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

चन्द नेतृत्वका तीन कार्यकर्ताद्वारा समूह परित्याग

१४ चैत, गोरखा । गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह