३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

चुनढुङ्गाढुवानी सेवा ठप्पः सिमेन्ट उद्योग प्रभावित

१४ चैत, पाल्पा । तिनाउगाउँपालिकामा सञ्चालित चुनढंङ्गा खानीबाट ढुवानी सेवा ठप्प भएको छ । ढुवानी सेवा ठप्प भएपछि कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योग प्रभावित भएका छन् । वैज्ञानिक भाडादर लागू नहुदाँसम्म ढुवानी हुन नसक्ने भन्दै ढुवानी व्यवसायी आन्दोनमा उत्रिएपछि विगत