३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

पूर्वराष्ट्रपति भन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

११ वैसाख, काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ । पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् ।