२९ कार्तिक २०८१, बिहीबार
मुख्य समाचार

क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग, घरको सिसा फुट्दा मेयरलाई ३० लाख

९ असार, काठमाडौं । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को