४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी

नवलपरासी, २२ जेठ । मानव विकास सूचाङ्कका हिसाबले निकै पछि परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन,