५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राख्न जोड

सञ्चिता घिमिरे, ललितपुर, २३ जेठ । झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२/२३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । बज्राचार्य आफूलाई