५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

हरि बाँस्तोला, पोखरा, ३१ जेठ । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले