७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार

जाजरकोट २२ असार । ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन्