७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

सेनाको जनशक्ति घटाउने सरकारको योजना छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २३ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेनाको जनशक्तिको