७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

कुलेखानी बाँधको ढोका नखोलिने

हेटौँडा, ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ । ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर