९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

कास्की क्षेत्र नं २ को लागि साझा उम्मेदवारको खोजी हुँदै

चिप्लेढुङ्गा, ४ भदौ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी