३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

भूकम्प पीडितका सबै गुनासो फस्र्योट, पुनरावेदनमा जान पाइने

काठमाडौँ, २० जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फस्र्योट गरेको छ । सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका छ लाख ३४ हजार