३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल

काठमाडौँ, २६ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले