११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किँदै, विमानस्थल आधा घण्टा बन्द हुने

२९ कात्तिक, काठमाडौं । चारदिने भ्रमणमा गत मंगलबार नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति हमिद उड्नुअघि शुक्रबार अपराह्न चार बजे