१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

वृक्षरोपण र जडीबुटीमा जोड

घोराही,१० असार । डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जीवनस्तरसँग जोड्न जडिबुटी खेती अगाडि बढाएको छ । कार्यालयले चालु आवमा मातहतका तीन नर्सरीबाट करीब साढे दुई लाख बिरुवा उत्पादन गरेको छ । तिनमा एक लाख टिमुर र २० हजार सुगन्ध