१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ जनाको मृत्यु

चौतारा, २९ असार । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी