१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

‘जनावर मेरो साथी’को अवधारणासहित खुला वन्यजन्तु उद्यान बनाइँदै

कास्की, ११ साउन । जङ्गली जनावरलाई निश्चित क्षेत्रमा थुनेर चिडियाखाना तथा उद्यानको रुपमा विकास गरिएका देशभित्र तथा बाहिर थुप्रै ठाउँ छन् । पर्यटन विकासका लागि हिंस्रक जङ्गली जनावरलाई खोरभित्र राखेर चिडियाखानाको रुपमा विकास गरिएभन्दा पृथक रुपमा यहाँको मादी गाउँपालिकाले भने