१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

सिन्धुपाल्चोक लिदी पहिरो : ४ जना घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक ३० साउन । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली उद्धारका लागि आएको