२१ कार्तिक २०८१, बुधबार
मुख्य समाचार

अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

लमजुङ । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका