१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको बताएका छन्। सत्तारुद दल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए । हिमालय