१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गरेका छन् । आज शुक्रबार नेकपानिकट प्रवासी नेपाली मन्चका कार्यकर्तालाई अंग्रेजी नयाँ