२६ असार २०८२, बिहीबार
मुख्य समाचार

प्रभु साहले च्याते निजामती विधेयक, पारित भए आगो बाल्ने चेतावनी

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकको प्रति नै च्यातेका हुन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान