२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख ३४