१० फाल्गुन २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

श्रीलंकामा भारी वर्षा ४ जनाको मृत्यु, ७ जना हराए, सुरक्षित रहन सूचना

कोलम्बो । श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि