९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

इराकको एक अस्पतालमा आगलागी हुदा ४१ को निधन

बगदाद । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको