इंग्लिस प्रिमियर लिगमा मान्चेष्टर युनाइटेड ३ – २ ले विजयी
एजेन्सी, २२ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । खेलमा नेमान्जा माटिकले अन्तिम समयमा गोल गरेपछि युनाइटेडले गुमाइसकेको खेलबाट तीन अंक जोडेको हो । ११ औं मिनेटमा एन्द्रोज टाउन्सेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवात अग्रता दिलाए