४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

नेपाल र हङकङ्गबीच खेल सुरू, नेपाल टस हारेर फिल्डिङमा

२८ फागुन, जिम्बावे । विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । जिम्बाबेको बुलावायो मैदानमा हङकङ्गले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । सोमबारको खेल फराकिलो अन्तरले जिते नेपाल सुपरसिक्समा पुग्न