६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

मेस्सीको ह्याट्रिकसंगै बार्सिलोनाको अपराजित यात्रा कायमै

एजेन्सी, २५ चैत  ।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको छ । गएरातिको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गर्दै टिमको अपराजित यात्रा ३८ खेलसम्म पुर्‍याएका हुन् । यससँगै बार्सिलोनाले ला लिगामा लगातार धेरे खेलसम्म अपराजित हुने किर्तिमानको