६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

ला लिगामा बार्सिलोनाको किर्तिमान

एजेन्सी, २ वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा धेरै खेलसम्म अपराजित हुने टिमको किर्तिमान बनाएको छ । गएरातिको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले प्रतियोगितामा लगातर ३९ खेल अपराजित रहँदै किर्तिमान बनाएको हो । यसअघि रियल सोसिडाड ला लिगाको