६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

आईपीएल : मुम्बइले बैंगलोरलाई हरायो

एजेन्सी, ५ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बइले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले हरायो । मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा घरेलु टिमले टस हारेर ब्याटिङको निम्तो पाएको थियो