९ पुस २०८१, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

आइपीएलमा राजस्थानले बैङ्लोरलाई हरायो

एजेन्सी, ३ वैशाख ।  इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले हराएको छ । बैंगलोरले जितका लागि २ सय १८ रनको विशाल लक्ष्य पाएको भएपनि बैंलोरले