७ फाल्गुन २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

नेपालको अन्तर्राष्ट्रियजगत्मा पहिचान बढाउन जेसिज सम्मेलन

१३ जेठ, जापान । जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिवाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व