१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

१९ साउन, मस्को । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान