१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

३१ साउन, क्वालालम्पुर । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि