१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तान सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

२८ भदौ, काबुल  । अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ । तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस)