हस्तक्षेप गर्ने संयुक्त राष्ट्रसंघको अधिकार छैन – म्यान्मार सेना प्रमुख
८ असोज, याङ्गुन । म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसङ्घलाई देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरुले अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायविरुद्ध जातीय सफाया गर्ने उद्देश्यले हत्याहिंसा गरेको म्यान्मारको सेनामाथि आरोप लगाएको एक