१९ चैत्र २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

१८ असोज, लास भेगास ।  विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले