१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

कोरियाली युद्ध सकिएको घोषणा गरिने अनुमान

१३ फागुन, सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ