२२ चैत्र २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु

काबुल, २६ माघ । हातहतियारबाट सुसज्जित एक जना अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु छ जना घाइते भएका छन् । अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना