२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा कोरोना भाइरसबाट झण्डै १९ हजार सङ्क्रमित

इस्लामावाद, २१ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण