१४ फाल्गुन २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना असरः अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी

सिड्नी, २३ वैशाख । कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् । अस्ट्रेलियाले कोविड–१९ को