३० वैशाख, भारत । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित