२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

चीनको बेइजिङमा अकस्मात नयाँ कोरोना सङ्क्रमित भेटिए

बेइजिङ, ३२ जेठ । चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित