६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोनाको दैनिक संक्रमण करिब एक हजारले नै बढी

नयाँ दिल्ली । भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार तुलनामा