१४ आश्विन २०८१, सोमबार
घटना

अविरल वर्षाका कारण प्रदेश २ मा १३ हजार विस्थापित

जनकपुरधाम, ३० असार । अविरल वर्षाका कारण प्रदेश २ का आठ जिल्लामा बाढी र डुबानबाट १३ हजार ४४ परिवार विस्थापित भएका छन् । बाढीले घर भत्काएपछि उनीहरु विस्थापित भएका हुन् । प्रदेश २ प्रहरी कार्यालयका अनुसार सबभन्दा बढी महोत्तरीमा ५