१७ असार २०८१, सोमबार
विकास

सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कार्यालय स्थापना

२९ पुस, काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन अधिकृतको