१९ असार २०८१, बुधबार
विकास

बृहत् दाङ सिँचाइ अयोजनाद्वारा १२ पोखरी निर्माण

२७ असोज, लमही । दाङको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाअनुसार सञ्चालनमा ल्याइएको बृहत् दाङ सिँचाइ आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको छ । जिल्लाकोे ५६ हजार हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले दुई वर्ष अघि सञ्चालनमा ल्याइएको सो