१२ आश्विन २०८१, शनिबार
कृषि

झापामा ६२ प्रतिशत रोपाइँ

६ साउन, भद्रपुर ।  धानखेतीका लागि उर्वरभूमि मानिने झापा मा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि